३९ वर्षीया संगीता टुडु मृत अवस्थामा बिहीबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

मृतकका श्रीमान् भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

" /> झापाको गौरादहमा एक महिलाको शव फेला - Sarbocha Media

झापाको गौरादहमा एक महिलाको शव फेला

`

     २०७८ आषाढ ३१ गते ९:१२

झापा, ३१ असार । झापाको गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

३९ वर्षीया संगीता टुडु मृत अवस्थामा बिहीबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

मृतकका श्रीमान् भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?