जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ४८ हजार ९०३ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ७७ लाख ९८ हजार ८५५ जना रहेका छन ।

विश्वभर तीन अर्ब ४९ करोड ५२ लाख ४१ हजार ४८० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

" /> कोभिडको सङ्क्रमणबाट हालसम्म ४० लाख ४८ हजार बढिले ज्यान गुमाए - Sarbocha Media

कोभिडको सङ्क्रमणबाट हालसम्म ४० लाख ४८ हजार बढिले ज्यान गुमाए

`

     २०७८ आषाढ ३० गते ९:३४

एजेन्सि, ३० असार । कोरोना भाइरसको कारण हालसम्म विश्वभर ४० लाख ४८ हजारको ज्यान लिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ४८ हजार ९०३ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ७७ लाख ९८ हजार ८५५ जना रहेका छन ।

विश्वभर तीन अर्ब ४९ करोड ५२ लाख ४१ हजार ४८० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?