कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो ।

गैँडाको आक्रमबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताए ।

" /> चितवनमा गैँडाको आक्रमणबाट एक महिला घाइते - Sarbocha Media

चितवनमा गैँडाको आक्रमणबाट एक महिला घाइते

`

     २०७८ आषाढ ३० गते ७:२५

चितवन, ३० असार । पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते भएका छन् ।

घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो ।

गैँडाको आक्रमबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?