मुलुकभरमा ७६८९ जनाको पिसिआर परीक्षणबाट १६९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८९५ जनाको एन्टिजेन परीक्षणबाट ६८० जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ११३३ जना संक्रमणमुक्त भएका छन्। यस्तै १८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

" /> २४ घण्टामा थप २३७० जनामा कोरोना सङ्क्रमण - Sarbocha Media

२४ घण्टामा थप २३७० जनामा कोरोना सङ्क्रमण

`

     २०७८ आषाढ २८ गते ११:१५

काठमाडौँ, २८ असार । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ८४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मुलुकभरमा ७६८९ जनाको पिसिआर परीक्षणबाट १६९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८९५ जनाको एन्टिजेन परीक्षणबाट ६८० जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ११३३ जना संक्रमणमुक्त भएका छन्। यस्तै १८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?