आजै काठमाडौं आईपुगेको सो खोप बालुवाटारमा आयोजित एक कार्यक्रममार्फत अमेरिकी राजदूत रेण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको हो । एक डोज मात्र लगाए पुग्ने सो खोप १५ लाख मानिसले लगाउन पाउने छन् ।

" /> अमेरिकाले उपलब्ध गराएको खोप नेपाललाई हस्तान्तरण - Sarbocha Media

अमेरिकाले उपलब्ध गराएको खोप नेपाललाई हस्तान्तरण

`

     २०७८ आषाढ २८ गते ७:३०

काठमाडौ, २८ असार । कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरीकाले दिने भनेको जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप सोमबार(आजा) नेपाललाई हस्तान्तरण गरिएको छ ।

आजै काठमाडौं आईपुगेको सो खोप बालुवाटारमा आयोजित एक कार्यक्रममार्फत अमेरिकी राजदूत रेण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको हो । एक डोज मात्र लगाए पुग्ने सो खोप १५ लाख मानिसले लगाउन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?