बुटवल–१८ का वडा अध्यक्ष ७२ वर्षीय हुमनाथ आचार्यको उपचारका क्रममा काठमाडौँमा सोमबार बिहान मृत्यु भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।

आचार्यको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौं लगेको थियो।

" /> कोरोना सङ्क्रमणका कारण वडाध्यक्ष आचार्यको मृत्यु - Sarbocha Media

कोरोना सङ्क्रमणका कारण वडाध्यक्ष आचार्यको मृत्यु

`

     २०७८ आषाढ २२ गते ८:५३

बुटवल, २२ असार । बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोरोनाबाट कारण आज निधन भएको छ।

बुटवल–१८ का वडा अध्यक्ष ७२ वर्षीय हुमनाथ आचार्यको उपचारका क्रममा काठमाडौँमा सोमबार बिहान मृत्यु भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।

आचार्यको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौं लगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?