काठमाडौँको काठमाडौँ महानरगपलिका–२५, असन कोथुननीस्थित गुठीको घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभाको सभापोखरी गाउँपालिका–१, सादीस्थित सभाखोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

" /> काठमाडौँ, सङ्खुवासभा र झापामा तीन जना मृत फेला - Sarbocha Media

काठमाडौँ, सङ्खुवासभा र झापामा तीन जना मृत फेला

`

     २०७८ आषाढ २२ गते ७:१६

काठमाडौँ, २२ असार । काठमाडौँ, संखुवासभा र झापामा तीनजना मृत अवस्थामा फेला परेका छन् ।

झापाको भद्रपुर नगरपालिका–४ बस्ने ५२ वर्षीया धनकुमारी बिष्ट सोही नगरपालिका–२ स्थित खेत धान रोप्न गएकोमा मृत अवस्थामा फेला परेकी छन् ।

काठमाडौँको काठमाडौँ महानरगपलिका–२५, असन कोथुननीस्थित गुठीको घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभाको सभापोखरी गाउँपालिका–१, सादीस्थित सभाखोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?