पछिल्लो २४ घण्टामा करिब ५२ हजार संक्रमित निको भएका छन् । देशभरी हाल कूल सक्रिय संक्रमितको संख्या ४,६४,३५७ रहेको छ ।

भारतमा निको हुनेको दर पनि बढेर ९७.१७ पुगेको छ ।

भारतमा हालसम्म कूल ३५.७५ करोड भ्याक्सिनको डोज मानिसहरुलाई प्रदान गरिसकिएको छ ।

" /> भारतमा २४ घण्टामा थप ३४,७०३ जनामा कोरोना सङ्क्रमण - Sarbocha Media

भारतमा २४ घण्टामा थप ३४,७०३ जनामा कोरोना सङ्क्रमण

`

     २०७८ आषाढ २२ गते ५:४९

एजेन्सी, २२ असार । भारतमा पछिल्लो २४ घण्टामा ३४, ७०३ कोरोना संक्रमित भेटिएका छन् । यो पछिल्लो १११ दिनमा संक्रमितको संख्या सबैभन्दा कम हो ।

पछिल्लो २४ घण्टामा करिब ५२ हजार संक्रमित निको भएका छन् । देशभरी हाल कूल सक्रिय संक्रमितको संख्या ४,६४,३५७ रहेको छ ।

भारतमा निको हुनेको दर पनि बढेर ९७.१७ पुगेको छ ।

भारतमा हालसम्म कूल ३५.७५ करोड भ्याक्सिनको डोज मानिसहरुलाई प्रदान गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?