देशभर ११ हजार ५२७ जनामा परीक्षण गर्दा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा २ हजार २११ कोरोना संक्रमिण मुक्त भएका छन् । २४ घण्टामा २३ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

" /> २४ घण्टामा देशभर २,६२२ जनामा कोरोना सङ्क्रमण, २३ को मृत्यु - Sarbocha Media

२४ घण्टामा देशभर २,६२२ जनामा कोरोना सङ्क्रमण, २३ को मृत्यु

`

     २०७८ आषाढ २१ गते ११:२४

काठमाडौँ, २१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

देशभर ११ हजार ५२७ जनामा परीक्षण गर्दा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा २ हजार २११ कोरोना संक्रमिण मुक्त भएका छन् । २४ घण्टामा २३ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?