राजधानीबाट करिव १ हजार किलोमिटर टाढा सैन्य विमान दुर्घटनामा परेको बताइएको छ । अवतरणको क्रममा उक्त विमानले धावन मार्ग छोड्दा दुर्घटना ग्रस्त बनेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

दुर्घटनामा ४० सैनिक घाइते भएका छन् । उक्त विमान फिलिपिन्सको सैनिकका लागि बन्दोबस्तीको सामान र प्राकृतिक विपत्तिमा राहतको सामग्री बोक्दै आएको बताइएको छ ।

" /> फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु - Sarbocha Media

फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु

`

     २०७८ आषाढ २० गते ८:१३

एजेन्सी, २० असार । फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा १७ सैनिकको मृत्यु भएको छ । फिलिपिन्सको दक्षिणी भेगमा भएको दुर्घटनामा उक्त संख्यामा सैनिकहरुको मृत्यु भएको हो ।

राजधानीबाट करिव १ हजार किलोमिटर टाढा सैन्य विमान दुर्घटनामा परेको बताइएको छ । अवतरणको क्रममा उक्त विमानले धावन मार्ग छोड्दा दुर्घटना ग्रस्त बनेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

दुर्घटनामा ४० सैनिक घाइते भएका छन् । उक्त विमान फिलिपिन्सको सैनिकका लागि बन्दोबस्तीको सामान र प्राकृतिक विपत्तिमा राहतको सामग्री बोक्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?