जसमा काठमाडौँमा ३१६, भक्तपुरमा २९ र ललितपुरमा ७४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा हालसम्म ८ हजार ३ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् ।

" /> उपत्यकामा ४१९ सङ्क्रमित थपिए - Sarbocha Media

उपत्यकामा ४१९ सङ्क्रमित थपिए

`

     २०७८ आषाढ १७ गते ११:२७

काठमाडौँ, १७ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४१९ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमा काठमाडौँमा ३१६, भक्तपुरमा २९ र ललितपुरमा ७४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा हालसम्म ८ हजार ३ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?