जसमा काठमाडौँमा ४३६, भक्तपुरमा ४७ र ललितपुरमा ८९ जना गरी ५७२ जना संक्रमित थपिएका हुन् ।

हालसम्म काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय रहेको मन्त्रालयले जनाएको छ ।

" /> उपत्यकामा ५७२ जना कोरोना सङ्क्रमित थपिए - Sarbocha Media

उपत्यकामा ५७२ जना कोरोना सङ्क्रमित थपिए

`

     २०७८ आषाढ १६ गते ११:२५

काठमाडौँ, १६ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५७२ जना कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौँमा ४३६, भक्तपुरमा ४७ र ललितपुरमा ८९ जना गरी ५७२ जना संक्रमित थपिएका हुन् ।

हालसम्म काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?