त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय १२ पुगेको छ ।

२४ घण्टामा ३ हजार ५ सय ९७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

" /> २,८९२ जना कोरोना सङ्क्रमित थपिए, ४१ जनाको मृत्यु - Sarbocha Media

२,८९२ जना कोरोना सङ्क्रमित थपिए, ४१ जनाको मृत्यु

`

     २०७८ आषाढ १६ गते ११:१७

काठमाडौँ, १६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३३ हजार ५ सय ६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय १२ पुगेको छ ।

२४ घण्टामा ३ हजार ५ सय ९७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?