नेप्सेको अनुसार आज २२० वटा कम्पनीको कारोबार हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ४८ हजार १ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको शेयर करोबार भएको छ । कमपनीको प्रतिकित्ता शेयरमुल्य ३८ रुपैयाँले बढेर ३० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

" /> नेप्सेमा गिरावट रोकिएन, कारोबार पनि घट्दै - Sarbocha Media

नेप्सेमा गिरावट रोकिएन, कारोबार पनि घट्दै

`

     २०७८ आषाढ १६ गते १०:०४

काठमाडौँ, १६ असार । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । मंगलबार ४७ अंकले घटेको नेप्से आज ४.१३ अंकले घटेर २९ सय २३ दशमलव ८८ बिन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२० वटा कम्पनीको कारोबार हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ४८ हजार १ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको शेयर करोबार भएको छ । कमपनीको प्रतिकित्ता शेयरमुल्य ३८ रुपैयाँले बढेर ३० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?