हाल देशभर कोरोनाका कारण सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट चार हजार ३४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

" /> पछिल्लो २४ घण्टामा थप २,६३६ जनामा कोरोना संक्रमण, २० को मृत्यु - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप २,६३६ जनामा कोरोना संक्रमण, २० को मृत्यु

`

     २०७८ आषाढ १५ गते ११:२५

काठमाडौँ, १५ असार । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ६३६ जना संक्रमित थपिएका छन् ।

उक्त अवधिमा २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ७१ पुगेको छ ।

हाल देशभर कोरोनाका कारण सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट चार हजार ३४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?