जसमा काठमाडौँमा ३५५, भक्तपुरमा ४७ र ललितपुरमा ११२ जना संक्रमित रहेका छन् ।

उपत्यकामा हाल ८ हजार ३ सय ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

" /> उपत्यकामा थप ५१४ जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

उपत्यकामा थप ५१४ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ आषाढ १४ गते ११:१५

काठमाडौँ, १४ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौँमा ३५५, भक्तपुरमा ४७ र ललितपुरमा ११२ जना संक्रमित रहेका छन् ।

उपत्यकामा हाल ८ हजार ३ सय ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?