योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ५ हजार ४५५ संक्रमणमुक्त भएका छन् ।

" /> थप २,४७६ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु - Sarbocha Media

थप २,४७६ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

`

     २०७८ आषाढ ११ गते ११:५४

काठमाडौँ, ११ असार। पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना कोभिड संक्रमित थपिएका छन् ।

१४ हजार ३५१ वटा नमुनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ५ हजार ४५५ संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?