काठमाडौँ उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १० हजार ७ सय ५३ जना रहेको मन्त्रालयले जनाएको छ ।

आज देशभर ८७१ जना आईसीयू र २५० जना भेन्टिलेटरमा उपचाररत छन् ।

" /> उपत्यकामा थप ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

उपत्यकामा थप ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ आषाढ ०६ गते १:०६

काठमाडौँ, ६ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौँमा ४५० भक्तपुरमा २५ र ललितपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १० हजार ७ सय ५३ जना रहेको मन्त्रालयले जनाएको छ ।

आज देशभर ८७१ जना आईसीयू र २५० जना भेन्टिलेटरमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?