सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाइदिने भन्दै ४० हजार घुसमाग गरेको उजुरीका आधारमा अख्तियारले उनलाई प्रकाउ गरेको हो।

घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई ४० हजार रुपैयाँ घुसररिसवत लिएको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

" /> सहायक वन अधिकृत घुससहित पक्राउ - Sarbocha Media

सहायक वन अधिकृत घुससहित पक्राउ

`

     २०७८ आषाढ ०६ गते ९:४९

काठमाडौँ, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित सहायक वन अधिकृत पक्राउ गरेको छ। निलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत आठौँ तह (कार्यालय प्रमुख) कृष्णप्रसाद पौडेललाई घुस रकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाइदिने भन्दै ४० हजार घुसमाग गरेको उजुरीका आधारमा अख्तियारले उनलाई प्रकाउ गरेको हो।

घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई ४० हजार रुपैयाँ घुसररिसवत लिएको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?