मुलुक भर १३ हजार ३७ वटा नमूनाको परीक्षण गर्दा २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ र मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

" /> थप ४४ जनाको मृत्यु, २ हजार ७६८ संक्रमित थपिए - Sarbocha Media

थप ४४ जनाको मृत्यु, २ हजार ७६८ संक्रमित थपिए

`

     २०७८ आषाढ ०४ गते ११:४०

काठमाडौँ, ४ असार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोभिड संक्रमणबाट ४४ जनाको मृत्यु भएको जनाएको छ ।

मुलुक भर १३ हजार ३७ वटा नमूनाको परीक्षण गर्दा २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ र मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?