प्रहरीका अनुसार खोलामा ढुङ्गाको चेपुवामा उनको शव फेला परेको हो ।

चौधरीलाई मंगलबार बिहान खोलाले बगाएको थियो । स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी कार्य गरेको थियो ।

" /> खोलाले बगाएर बेपत्ता भएका गोविन्दको शव भेटियो - Sarbocha Media

खोलाले बगाएर बेपत्ता भएका गोविन्दको शव भेटियो

`

     २०७८ आषाढ ०२ गते ७:१७

गोरखा, २ असार । आरुघाट गाउँपालिका–२ स्थित ठोटनेरी खोला तर्ने क्रममा बेपत्ता बर्दियाको राजापुर नगरपालिका–७ का गोविन्द चौधरीको शव भेटिएको छ ।

खोलाले बगाएको स्थानबाट करिब दुई किलोमिटर टाढा मान्द्रेथोक भन्ने स्थानमा बुधबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार खोलामा ढुङ्गाको चेपुवामा उनको शव फेला परेको हो ।

चौधरीलाई मंगलबार बिहान खोलाले बगाएको थियो । स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी कार्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?