जसमा काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

२४ घण्टामा देशभर थप २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५३ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

" /> उपत्यकामा थप ६०७ जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

उपत्यकामा थप ६०७ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ ज्येष्ठ ३१ गते ११:३४

काठमाडौँ, ३१ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

२४ घण्टामा देशभर थप २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५३ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?