काठमाडौँ, २७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएाको छ ।
उक्त अवधिमा संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।
मुलुकभर पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




