तेजावी सुनको भाउ प्रतितोलाको ९३ हजार ४ रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले घट्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले घट्यो

`

     २०७८ ज्येष्ठ २७ गते ६:०२

काठमाडौँ, २७ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रोतितोला ३ सय रुपैयाँले घटेको छ। बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुनको भाउ प्रतितोलाको ९३ हजार ४ रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?