अस्पतालको कोभिड फोकल पर्सन डा। सागर काफ्लेको अनुसार मृत्यु हुनेमा हेटौंडा–१८ का ७२ वर्षीय पुरुष र हेटौँडा–१४ को ७५ वर्षीय पुरुष रहेका छन्।

एकजनाको मंगलबार राति र अर्को एकजनाको बुधबार बिहान मृत्यु भएको काफ्लेले जानकारी दिए।

" /> कोरोनाका कारण हेटौँडा अस्पतालमा थप २ जनाको मृत्यु - Sarbocha Media

कोरोनाका कारण हेटौँडा अस्पतालमा थप २ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ २६ गते ५:५४

हेटौँडा, २६ जेठ । मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालको कोभिड फोकल पर्सन डा। सागर काफ्लेको अनुसार मृत्यु हुनेमा हेटौंडा–१८ का ७२ वर्षीय पुरुष र हेटौँडा–१४ को ७५ वर्षीय पुरुष रहेका छन्।

एकजनाको मंगलबार राति र अर्को एकजनाको बुधबार बिहान मृत्यु भएको काफ्लेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?