आज छापावाला सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

साथै आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँ कारोबार भएको छ ।

" /> सुनको भाउ घट्यो, प्रतितोलामा कति ? - Sarbocha Media

सुनको भाउ घट्यो, प्रतितोलामा कति ?

`

     २०७८ ज्येष्ठ २४ गते ५:४५

काठमाडौँ, २४ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

साथै आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँ कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?