आज मध्यान्ह त्यहाँ राखिएको बिजुली, टेलिफोन, केबुल टेलिभिजनको तारमा आगलागी भएको हो। आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्र तथा स्थानीयको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

महानगरपालिकोको दमकल, प्रहरी तथा स्थानीयले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

" /> काठमाडौँको टेकुस्थित फोहोर मैला सङ्कलन केन्द्र नजिकै आगलागी - Sarbocha Media

काठमाडौँको टेकुस्थित फोहोर मैला सङ्कलन केन्द्र नजिकै आगलागी

`

     २०७८ ज्येष्ठ २० गते ७:५०

काठमाडौँ, २० जेठ । काठमाडौँको टेकुस्थित फोहोरमैला संकलन केन्द्र नजिकै आगलागी भएको छ। काठमाडौँ महानगरपालीको फोहोर ब्यबस्थापन गर्ने स्थान टेकुमा आगोलागी भएको हो ।

आज मध्यान्ह त्यहाँ राखिएको बिजुली, टेलिफोन, केबुल टेलिभिजनको तारमा आगलागी भएको हो। आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्र तथा स्थानीयको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

महानगरपालिकोको दमकल, प्रहरी तथा स्थानीयले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?