जसमध्ये काठमाडौँ उपत्यकाका मात्रै १४ सय ५६ जना रहेका छन् ।

यस अवधिमा १ सय १ जनाको मृत्यु भएको छ भने ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।

" /> देशभर थप ५३१६ सङ्क्रमित थपिए, १०१ जनाको मृत्यु - Sarbocha Media

देशभर थप ५३१६ सङ्क्रमित थपिए, १०१ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ १९ गते १०:५९

काठमाडौँ, १९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गत २४ घण्टामा ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौँ उपत्यकाका मात्रै १४ सय ५६ जना रहेका छन् ।

यस अवधिमा १ सय १ जनाको मृत्यु भएको छ भने ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?