छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम रहेका छ । सोमबार ९४ हजार २०० कायम गरिएको थियो, आइतबार ९४ हजार थियो।

साथै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार पुगेको छ। मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

" /> सुनको भाउ बढ्नेक्रम जारी, आज प्रतितालामा कति ? - Sarbocha Media

सुनको भाउ बढ्नेक्रम जारी, आज प्रतितालामा कति ?

`

     २०७८ ज्येष्ठ १८ गते ६:१०

काठमाडौँ, १८ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ।

छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम रहेका छ । सोमबार ९४ हजार २०० कायम गरिएको थियो, आइतबार ९४ हजार थियो।

साथै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार पुगेको छ। मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?