जसमा काठमाडौँ जिल्लामा ८ सय ४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरमा भने ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

" /> काठमाडौँ उपत्यकामा १०९३ जनामा कोरोना संक्रमण - Sarbocha Media

काठमाडौँ उपत्यकामा १०९३ जनामा कोरोना संक्रमण

`

     २०७८ ज्येष्ठ १६ गते ११:०९

काठमाडौँ, १६ जेठ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौँ जिल्लामा ८ सय ४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरमा भने ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?