अस्पतालमा उपचारको क्रममा थप दुई जना महिला संक्रमितको मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेको अनुसार एकजनाको शनिबार राती नै मृत्यु भएको थियो भने अर्को एकजनाको आइतबार बिहान मृत्यु भएको हो।

मृत्यु हुनेमा थाहा नगरपालिका–२ का ७३ वर्षीया वृद्धा र मनहरी गाउपालिका–७ का ७७ वर्षीया वृद्धा रहेका छन्।

" /> हेटौँडा अस्पतालमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु - Sarbocha Media

हेटौँडा अस्पतालमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ १६ गते ५:२३

हेटौँडा, १६ जेठ । मकवानपुरको हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएका छन् ।

अस्पतालमा उपचारको क्रममा थप दुई जना महिला संक्रमितको मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेको अनुसार एकजनाको शनिबार राती नै मृत्यु भएको थियो भने अर्को एकजनाको आइतबार बिहान मृत्यु भएको हो।

मृत्यु हुनेमा थाहा नगरपालिका–२ का ७३ वर्षीया वृद्धा र मनहरी गाउपालिका–७ का ७७ वर्षीया वृद्धा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?