पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७०४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साथै २४ घण्टामा २०११० नमुना परीक्षण हुँदा ६९५१ संक्रमण पुष्टि भएको जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख ५ गते सबैभन्दा धेरै २४६ जनाको मृत्यु भएको थियो ।

" /> कोरोनाका सङ्क्रमणका कारण ज्यान घुमाउनेको सङ्ख्या ७ हजार नाघ्यो - Sarbocha Media

कोरोनाका सङ्क्रमणका कारण ज्यान घुमाउनेको सङ्ख्या ७ हजार नाघ्यो

`

     २०७८ ज्येष्ठ १४ गते १०:५२

काठमाडौँ, १४ जेठ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान घुमाउनेको संख्या ७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७०४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साथै २४ घण्टामा २०११० नमुना परीक्षण हुँदा ६९५१ संक्रमण पुष्टि भएको जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख ५ गते सबैभन्दा धेरै २४६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?