स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा २ हजार ७८५ जना कोभिड संक्रमित थपिएका छन् ।

जसमा काठमाडौँमा १ हजार ८ सय ६ ललितपुरमा ६ सय ८१ र भक्तपुरमा २ सय ९८ जना नयाँ संक्रमित थपिएका हुन् । मुलुकभर आज १ हजार ६९७ जना आईसीयू र ४६७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

" /> काठमाडौँ उपत्यकामा घट्दै कोरोना सङ्क्रमण - Sarbocha Media

काठमाडौँ उपत्यकामा घट्दै कोरोना सङ्क्रमण

`

     २०७८ ज्येष्ठ १० गते ११:४२

काठमाडौँ, १० जेठ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थपिने कोरोना संक्रमितको संख्या हिजोको तुलनामा घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा २ हजार ७८५ जना कोभिड संक्रमित थपिएका छन् ।

जसमा काठमाडौँमा १ हजार ८ सय ६ ललितपुरमा ६ सय ८१ र भक्तपुरमा २ सय ९८ जना नयाँ संक्रमित थपिएका हुन् । मुलुकभर आज १ हजार ६९७ जना आईसीयू र ४६७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?