जसमा काठमाडौँमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमण पुथिट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार देशभर थप ६५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९० जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ

" /> उपत्यकामा ३,२३२ जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

उपत्यकामा ३,२३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ ज्येष्ठ ०६ गते १:०२

काठमाडौँ, ६ जेठ। २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौँमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमण पुथिट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार देशभर थप ६५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९० जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?