जसमा काठमाडौँमा २ हजार ४९ जना, भक्तपुरमा २ सय २१ जना र ललितपुरमा ३ सय ६५ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९६ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

" /> उपत्यकामा थप २,६३५ जनामा कोरोना सङ्क्रमण - Sarbocha Media

उपत्यकामा थप २,६३५ जनामा कोरोना सङ्क्रमण

`

     २०७८ ज्येष्ठ ०४ गते १२:५८

काठमाडौँ, ४ जेठ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौँमा २ हजार ४९ जना, भक्तपुरमा २ सय २१ जना र ललितपुरमा ३ सय ६५ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९६ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?