त्यस्तै आज तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।

योसँगै चाँदीको मूल्यमा समेत सोमबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै १ हजार ३ सय ५५ रुपैयाँ कारोबार भएको छ ।

" /> सोमबार पनि बढ्यो सुनको मूल्य, प्रतितोलामा कति ? - Sarbocha Media

सोमबार पनि बढ्यो सुनको मूल्य, प्रतितोलामा कति ?

`

     २०७८ ज्येष्ठ ०३ गते ६:०१

काठमाडौँ, ३ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) एकै दिन प्रतितोला ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार फेरी ३ सय रुपैयाँले बढेर आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।

योसँगै चाँदीको मूल्यमा समेत सोमबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै १ हजार ३ सय ५५ रुपैयाँ कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?