वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौँ महानगरपालिकाका ३३ वटै वडामा खोप लगाइँदैछ । मन्त्रालयले वडाभित्र तोकिएको स्थानमा गएर खोप लगाउन सकिनेछ। खोप लगाउन जाँदा पहिलो डोज लगाएको कार्ड अनिवार्यरुपमा लैजानु पर्नेछ।

जनस्वास्थ्यका मापदण्ड पूरा पालन गर्न मन्त्रालयले अनुरोध गरेको छ। यो अभियानमा १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी हुन सक्ने छन्।

यी ठाउँहरूमा खोप लगाइँदै

 

 

" /> आजदेखि काठमाडौँमा चिनियाँ खोपको दोस्रो डोज अभियान, कहाँ कहाँ लगाइँदैछ ? - Sarbocha Media

आजदेखि काठमाडौँमा चिनियाँ खोपको दोस्रो डोज अभियान, कहाँ कहाँ लगाइँदैछ ?

`

     २०७८ ज्येष्ठ ०२ गते ६:०९

काठमाडौँ, २ जेठ । काठमाडौँमा आज (आइतबार) बाट कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन सुरु गरिएको छ । खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरु सहभागी हुन सक्नेछन्। यो अभियान जेठ ११ गतेसम्म चल्नेछ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौँ महानगरपालिकाका ३३ वटै वडामा खोप लगाइँदैछ । मन्त्रालयले वडाभित्र तोकिएको स्थानमा गएर खोप लगाउन सकिनेछ। खोप लगाउन जाँदा पहिलो डोज लगाएको कार्ड अनिवार्यरुपमा लैजानु पर्नेछ।

जनस्वास्थ्यका मापदण्ड पूरा पालन गर्न मन्त्रालयले अनुरोध गरेको छ। यो अभियानमा १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी हुन सक्ने छन्।

यी ठाउँहरूमा खोप लगाइँदै

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?