जसमा काठमाडौँमा ३ हजार २ सय ५०, भक्तपुरकामा २ सय २६ र ललितपुरमा ४ सय ४८ जना संक्रमित रहका छन् ।

यस्तै एकै दिनमा देशभर ९ हजार ३ सय ५ जना कोरोना संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

" /> उपत्यकामा थप ३९२४ जनामा कोरोना सङ्क्रमण - Sarbocha Media

उपत्यकामा थप ३९२४ जनामा कोरोना सङ्क्रमण

`

     २०७८ वैशाख २९ गते ११:०७

काठमाडौँ, २९ वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्‍यकामा थप ३ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौँमा ३ हजार २ सय ५०, भक्तपुरकामा २ सय २६ र ललितपुरमा ४ सय ४८ जना संक्रमित रहका छन् ।

यस्तै एकै दिनमा देशभर ९ हजार ३ सय ५ जना कोरोना संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?