मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य आज ९२ हजार रुपैयाँ कायम भएको जनाएको छ ।

तेजाबी सुनको मूल्‍य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ ।

योसँगै चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार पनि प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कायम भइ रहेको छ । देशका अधिकांश सहरमा निषेधाज्ञा भएका कारण सुनको कारोबार भने ठप्प रहेको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ३ सयले ओरालो लाग्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ३ सयले ओरालो लाग्यो

`

     २०७८ वैशाख २९ गते ६:२२

काठमाडौँ, २९ वैशाख। सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले घटेको छ ।

मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य आज ९२ हजार रुपैयाँ कायम भएको जनाएको छ ।

तेजाबी सुनको मूल्‍य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ ।

योसँगै चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार पनि प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कायम भइ रहेको छ । देशका अधिकांश सहरमा निषेधाज्ञा भएका कारण सुनको कारोबार भने ठप्प रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?