प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कास्कीमा ६ जना, स्याङजाका २ जना र रुपन्देही, पर्वत र म्याग्दीका एक एक जना रहेको जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६२ पुगेका छन्।

" /> गण्डकी प्रदेशमा कोरोना संक्रणमका कारण थप ११ जनाको मृत्यु - Sarbocha Media

गण्डकी प्रदेशमा कोरोना संक्रणमका कारण थप ११ जनाको मृत्यु

`

     २०७८ वैशाख २६ गते ५:४२

पोखरा, २६ वैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कास्कीमा ६ जना, स्याङजाका २ जना र रुपन्देही, पर्वत र म्याग्दीका एक एक जना रहेको जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६२ पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?