१९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

२४ घण्टामा थप ५० जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । २ हजार ९ सय ५जनाले गत २४ घण्टामा कोरोनालाई जितेका छन्।

" /> २४ घण्टामा थप ९१९६ जनामा सङ्क्रमण, ५० जनाको मृत्यु - Sarbocha Media

२४ घण्टामा थप ९१९६ जनामा सङ्क्रमण, ५० जनाको मृत्यु

`

     २०७८ वैशाख २४ गते ११:५९

काठमाडौँ, २४ वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

२४ घण्टामा थप ५० जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । २ हजार ९ सय ५जनाले गत २४ घण्टामा कोरोनालाई जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?