बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कायम भएको जनाएको छ ।

शुक्रबार तेजाबी सुनको मूल्‍य ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

योसँगै चाँदीको भाउ पनि प्रतितोलामा १५ रुपैयाँ मात्रैले बढेको छ । बिहिबार १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ११ सयले बढ्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ११ सयले बढ्यो

`

     २०७८ वैशाख २४ गते ६:४७

काठमाडौँ, २४ वैशाख । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोलामा ११ सयले बढेको छ ।

बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कायम भएको जनाएको छ ।

शुक्रबार तेजाबी सुनको मूल्‍य ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

योसँगै चाँदीको भाउ पनि प्रतितोलामा १५ रुपैयाँ मात्रैले बढेको छ । बिहिबार १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?