२४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ

२० हजार ७ सय ५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६ सय ५ र ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएका हुन् ।

" /> मुलुकभर कोरोना सङ्क्रमणका कारण थप ५८ जनाको मृत्यु, ८६५९ नयाँ सङ्क्रमित थपिए - Sarbocha Media

मुलुकभर कोरोना सङ्क्रमणका कारण थप ५८ जनाको मृत्यु, ८६५९ नयाँ सङ्क्रमित थपिए

`

     २०७८ वैशाख २२ गते १०:५३

काठमाडौँ, २२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणका कारण मुलुकभर थप ५८ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ

२० हजार ७ सय ५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६ सय ५ र ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?