मंगलबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँ कारोबार भएको जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

मंगलबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै बुधबार १ हजार ३ सय २० रुपैयाँ कायम भएको महासंघल्े जनाएको छ ।

" /> सुनचाँदीको भाउ घट्यो - Sarbocha Media

सुनचाँदीको भाउ घट्यो

`

     २०७८ वैशाख २२ गते ६:२३

काठमाडौँ, २२ वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ प्रतितोला १ सयले घटेछ ।

मंगलबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँ कारोबार भएको जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

मंगलबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै बुधबार १ हजार ३ सय २० रुपैयाँ कायम भएको महासंघल्े जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?