स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा ५५ जनाको मृत्यु भएको जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

" /> २४ घण्टामा थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

२४ घण्टामा थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ वैशाख २१ गते ११:४२

काडमाडौँ, २१ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा ५५ जनाको मृत्यु भएको जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?