मंगलबार सुनको भाउ प्रतितोला ९० हजार ६ सय रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको भाउ प्रतितोलामा ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने मंगलबार प्रतितोला २५ रुपैयाँले बढेर तोलामा १ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले छ ।

" /> सुनको भाउ प्रतितोलामा २ सयले बढ्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा २ सयले बढ्यो

`

     २०७८ वैशाख २१ गते ६:४०

काठमाडौँ, २१ वैशाख। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार प्रतितोलामा थप २ सय रुपैयाँले बढेको छ ।

मंगलबार सुनको भाउ प्रतितोला ९० हजार ६ सय रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको भाउ प्रतितोलामा ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने मंगलबार प्रतितोला २५ रुपैयाँले बढेर तोलामा १ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?