त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ ।

महासंघका अनुसार सोमबार यता चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ । गत आइतबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

" /> हप्ताको दोस्रो दिन सुनको मूल्य बढ्यो, प्रतितोलामा कति ? - Sarbocha Media

हप्ताको दोस्रो दिन सुनको मूल्य बढ्यो, प्रतितोलामा कति ?

`

     २०७८ वैशाख २० गते ६:१४

काठमाडौँ, २० वैशाख। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्यमा ४ सय रुपैयाँले वृद्धि भएको जनाएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम रहेको छ ।

त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ ।

महासंघका अनुसार सोमबार यता चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ । गत आइतबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?