काठमाडौँ, १७ वैशाख। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २९ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा २४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

" />काठमाडौँ, १७ वैशाख। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २९ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।