बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार घटेर ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

" /> सुनको चाँदीको भाउ घट्यो, प्रतितोलामा कति ? - Sarbocha Media

सुनको चाँदीको भाउ घट्यो, प्रतितोलामा कति ?

`

     २०७८ वैशाख १७ गते ६:३३

काठमाडौँ, १७ वैशाख। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य ९ सयले घटेको छ ।

बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार घटेर ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?