स्रोतका अनुसार स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बन्दैछन् । सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो ।

प्रदेशसभामा आफूविरुद्धको अविश्वासको प्रस्ताव पेस भएको बेला गुरुङले मन्त्री थप्न लागेका हुन् । माओवादी केन्द्रले मन्त्री फिर्ता गरेपछि २ वटा मन्त्रालय खाली छन् । जसमा मुख्यन्त्री गुरुङले कृषिमन्त्रालय र कानून मन्त्रालय हरिशरण बस्नेतले राखेका थिए ।

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार आजै नवनियुक्त मन्त्रीलाई केहीबेरमा सपथ गराइँने छ ।

" /> गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री - Sarbocha Media

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री

`

     २०७८ वैशाख १६ गते ११:०२

काठमाडौँ, १६ वैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

स्रोतका अनुसार स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बन्दैछन् । सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो ।

प्रदेशसभामा आफूविरुद्धको अविश्वासको प्रस्ताव पेस भएको बेला गुरुङले मन्त्री थप्न लागेका हुन् । माओवादी केन्द्रले मन्त्री फिर्ता गरेपछि २ वटा मन्त्रालय खाली छन् । जसमा मुख्यन्त्री गुरुङले कृषिमन्त्रालय र कानून मन्त्रालय हरिशरण बस्नेतले राखेका थिए ।

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार आजै नवनियुक्त मन्त्रीलाई केहीबेरमा सपथ गराइँने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?